लिटरमै २० रुपैयाँ घट्यो पेट्रोलको मूल्य, इरान युद्ध पूर्ण रोकिए अझै घट्ने
वि.सं.२०८३ असार १६ मंगलवार २२:५०
2.18K
shares
shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको हो ।


















