Dhulikhel Eco Banner new

सुनको मुल्य घट्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.24K
shares

काठमाडौं, १७ असार । स्थानीय बजारमा बुधवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य ६ सयले घटेको छ।

महासंघका अनुसार मंगलवार प्रतितोला २ लाख ७७ हजार ९ सयमा कारोबार भएको सुन मंगलवार घटेर प्रतितोला २ लाख ७७ हजार ३ सयमा कायम भएको छ ।

त्यसैगरी, बुधवार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । मंगलवार प्रतितोला ४ हजार २ सय ८५ रुपैयाँमा कायम भएको चाँदी बुधवार ४ हजार २ सय ७० रुपैयाँमा कायम भएको हो ।