Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ११ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

832
shares

काठमाडौं, १८ असार । शेयर बजारमा ४ अर्ब ११ करोड कारोबार हुँदा लक्ष्मी सनराइज बैंकको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ४१ करोड ३२ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन एनआईसीए डिबेन्चरको ४० करोड ७७ लाख रुपैयाँ कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको २५ करोड २९ लाख रुपैयाँकारोबार भएको छ ।

त्यसैगरि ईडीबीएल डिबेन्चरको १६ करोड ९४ लाख रुपैयाँको कारोबार हुदा नबिल बैंकको १२ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ ।