Dhulikhel Eco Banner new

प्रतिनिधि सभाबाट सहकारी विधेयक, २०८३ पारित

754
shares

काठमाडौं, १८ असार । सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा दफावार छलफलपछि विधेयक बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे ।

बैठकमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र संशोधनहरूका जवाफ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले दिएकी थिइन् । यो राष्टिय स्वतन्त्र पार्टीको एकल बहुमतको वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक हो ।