Dhulikhel Eco Banner new

Ather Nepal धरानमा १३औँ Experience Center विस्तार गर्दै

806
shares

काठमाडौं, १७ भदौ । नेपालमा electric mobility प्रति बढ्दो आकर्षणसँगै Ather Nepal ले आफ्नो उपस्थिति थप विस्तार गरेको छ। Ather Nepal को नेपालका लागि अधिकृत वितरक Vaidya Energy Pvt. Ltd. ले धरान को धरान–१, छाता चौक मा कार्यवाहक मेयर  ऐन्द्र विक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा नयाँ Ather Experience Center सञ्चालनमा ल्याएको छ। १७ भदौ २०८३ मा औपचारिक रूपमा उद्घाटन गरिएको योसँगै नेपालमा Ather को Experience Center संख्या १३ पुगेको छ।

धरानमा नयाँ Experience Center को सुरुवातसँगै Ather अब देशका प्रमुख शहरहरूमा थप मजबुत रूपमा उपस्थित भएको छ। काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज र बिर्तामोड लगायतका शहरमा आफ्नो उपस्थिति विस्तार गरिसकेको Ather ले अब पूर्वी नेपालका ग्राहकलाई पनि आफ्ना उत्पादन, technology र ownership experience नजिकबाट अनुभव गर्ने अवसर दिएको छ।

Dharan Experience Center मा ग्राहकले Ather को लोकप्रिय 450 series र परिवारलाई केन्द्रमा राखेर तयार गरिएको Rizta लाई नजिकबाट बुझ्न र टेस्ट राइड गर्न सक्नेछन्।

यससँगै धरानमा Ather को नयाँ 450X Overtone Series पनि प्रस्तुत गरिएको छ। नयाँ generation को 450 ले performance मात्र नभई technology र riding experience लाई पनि नयाँ स्तरमा लैजाने उद्देश्य राखेको छ।

450 मा उपलब्ध Magic Twist, Infinite CruiseVoice Interactions जस्ता features ले riding experience लाई अझ सहज र intuitive बनाएका छन्। Magic Twist मार्फत throttle प्रयोग गरेर सहज रूपमा deceleration गर्न सकिन्छ भने Infinite Cruise ले लामो दूरीको ride मा अझ effortless cruising experience प्रदान गर्छ। त्यसैगरी Voice Interactions मार्फत rider ले आफ्नो scooter सँग voice command मार्फत interact गर्न सक्छन्।

अर्कोतर्फ, Rizta लाई विशेषगरी comfort, practicality र परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको छ। यसले Ather को performance-oriented 450 series सँगै everyday family mobility का लागि अर्को आकर्षक विकल्प प्रस्तुत गर्दछ।

धरानमा Ather को आगमनलाई ग्राहकबाट प्राप्त भएको सुरुवाती प्रतिक्रियाले पनि उत्साहजनक बनाएको छ। Experience Center को औपचारिक उद्घाटन हुनुअघि नै २५ भन्दा बढी booking प्राप्त भइसकेका छन्।

यसले धरान तथा आसपासका क्षेत्रमा premium electric scooter र नयाँ generation को technology प्रति ग्राहकको चासो बढिरहेको देखाउँछ।

Dharan Experience Center को उद्घाटनलाई विशेष बनाउन २३ भदौ २०८३ सम्म Opening Scheme समेत उपलब्ध गराइएको छ। ग्राहकले आफ्नो आवश्यकता अनुसार Extended Battery Warranty, ५०% Down Payment मा 0% Interest Rate अथवा थप NPR 8,000 valuation benefit मध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन्।

यो scheme सीमित अवधिका लागि मात्र उपलब्ध भएकाले धरान र आसपासका ग्राहकका लागि Ather ownership सुरु गर्ने एकपटक मात्र प्राप्त हुने विशेष अवसर का रूपमा प्रस्तुत गरिएको छ।

Ather को Eight70 Battery Warranty अन्तर्गत battery मा ८ वर्ष वा ८०,००० km सम्मको warranty उपलब्ध छ, जसमा battery health ७०% कायम रहने assurance दिइएको छ। यसले ग्राहकलाई लामो समयसम्म electric scooter प्रयोग गर्दा battery सम्बन्धी थप confidence प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, Vaidya Energy ले नेपालभर १० भन्दा बढी Authorized Service Centers विस्तार गरिसकेको छ। यसले Ather ग्राहकलाई आफ्नो शहर तथा आसपासमै trained service support प्राप्त गर्न सहज बनाएको छ।

Charging को क्षेत्रमा पनि Ather को network निरन्तर विस्तार भइरहेको छ। हाल नेपालभर ५० भन्दा बढी fast charging grid निर्माण भइसकेका छन्, जहाँ compatible Ather scooters लाई ०–८०% सम्म करिब ४५ मिनेटमा charge गर्न सकिन्छ। यसले दैनिक commuting देखि लामो दूरीको यात्रा गर्ने ग्राहकसम्मका लागि charging लाई थप सहज बनाउने उद्देश्य राखेको छ।

धरानमा Experience Center को सुरुवात एउटा नयाँ showroom थपिनु मात्र होइन। यो नेपालमा electric mobility लाई अझ सहज, भरपर्दो र पहुँचयोग्य बनाउने Vaidya Energy को निरन्तर यात्राको अर्को महत्वपूर्ण कदम हो।