Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

845
shares

काठमाडौं, २६ भदौ । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ४ हजार ८ सयले घटेको हो ।

महासंघका अनुसार सुन बिहिबार प्रतितोला ३ लाख ५ हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार घटेर ३ लाख १ हजारमा कारोबार भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य २ सय ५५ रुपैयाँले घटेको छ । बिहिबार ४ हजार ८ सय ५५ मा कारोबार भएको चाँदी घटेर शुक्रबार ४ हजार ६ सय रुपैंया मा कायम भएको हो ।