Dhulikhel Eco Banner new

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

390
shares

काठमाडौं, १५ असोज । आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ ।

प्रत्यक वर्ष अक्टोबर १ तारिखका दिन विश्वभरि नै ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरे गरेको थियो ।