लघुवित्त समाजको अध्यक्षमा पाठक
वि.सं.२०८३ असोज ११ आइतवार १७:२६
767
shares
shares

काठमाडौं, ११ असोज । लघुवित्त समाज नेपालको अध्यक्षमा विष्णु प्रसाद पाठक निर्वाचित भएका छन् । समाजको शुृक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाबाट पाठक दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका छन् ।
कार्य समिति उपाध्यक्षमा उदय राज खतिवडा चयन भएका छन् भने महासचिवमा प्रमोद घिमिरे चयन भएका छन् ।
कोषाध्यक्षमा झलेन्द्र भट्टराई भने सदस्यहरुमा सुनिल खनाल , वलराम पौडेल, नरेश तेवरल , डा. तेज हटी घिमिरे , उमा जोशी बोहोरा , र बाबुराम न्यौपाने चयन भएका छन् ।

















