Dhulikhel Eco Banner new

स्थिर सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

481
shares

काठमाडौं, १५ असोज । स्थानीय बजारमा बिहिबार सुनको मुल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य स्थिर छ ।

महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९३ हजार ३ सयमा कारोबार भएको सुन बिहिबार पनि स्थिर रहदै २ लाख ९३ हजार ३ सय मा कारोबार भएको छ ।

त्यसैगरी, बिहिबार चाँदीको मूल्य पनि स्थिर छ । बुधबार ४ हजार ४ सय २५ रुपैंया मा कारोबार भएको चाँदी बिहिबार पनि ४ हजार ४ सय २५ रुपैंया मा कायम भएको हो ।