Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.22K
shares

काठमाडौं, १८ असोज । स्थानीय बजारमा आइतबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य २ हजार ९ सयले घटेको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सयमा कारोबार भएको सुन आइतबार घटेर २ लाख ९१ हजार ९ सयमा कारोबार भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य ६० रुपैँयाले घटेको छ । शुक्रबार ४ हजार ४ सय ५० रुपैंया मा कारोबार भएको चाँदी आइतबार ४ हजार ३ सय ९० रुपैंया मा कायम भएको हो ।