Dhulikhel Eco Banner new

स्थिर सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

520
shares

काठमाडौं, २० असोज । स्थानीय बजारमा मगंलबार सुनको मुल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार सुनको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९१ हजार ५ सयमा कारोबार भएको सुन मगंलबार पनि स्थिर रहदै २ लाख ९१ हजार ५ सयमा कारोबार भएको छ ।

त्यसैगरी, मगंलबार चाँदीको मूल्य १५ रुपैँयाले घटेको छ । सोमबार ४ हजार ४ सय ३० रुपैंया मा कारोबार भएको चाँदी मगंलबार ४ हजार ४ सय १५ रुपैंया मा कायम भएको हो ।