गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् ।
वि.सं.२०८३ असोज २६ सोमवार १३:३४
559
shares
shares

काठमाडौं, २६ असोज । सोमबार दिउँसो गृहमन्त्री गुरूङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन्।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन उनी भारत भ्रमणमा निस्किएका हुन्।
बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।
















