मन्त्रिपरिषद् बैठक सुरु
वि.सं.२०८३ असोज ३० शुक्रवार १३:५७
585
shares
shares

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।
















