दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १४:१४
507
shares
shares

काठमाडौं, १७ कात्तिक। आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।



















