Dhulikhel Eco Banner new

एभरेष्ट कलरले यस वर्ष लाभांश नबाँड्ने

364
shares

काठमाडौं, ४ मंसिर । एभरेष्ट कलर लिमिटेड (ECL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले आफ्नो र शेयरधनीहरूको दीर्घकालीन हितलाई ध्यानमा राख्दै लाभांश वितरण नगर्ने निर्णय गरिएको जनाएको छ ।