Dhulikhel Eco Banner new

सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा

4.07K
shares

काठमाडौं, ९ भदौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले केही संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ७१५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । संस्थापक शेयरको मूल्य प्रतिकित्ता  ६५० रहेको छ ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक सर्वसाधारणल भदौ २३ गतेभित्र विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ लिमिटेड, टेकु काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।