नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग
वि.सं.२०७९ भदौ २६ आइतवार ११:४१
4.33K
shares
shares

काठमाडौं, २६ भदौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको भदौ २४ गते बसेको बैठकबाट आरविविलाई साउन १ गते देखि एक वर्षका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो ।
अव कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु आरविवि मर्चेन्ट बैंकिङ्गबाट हुनेछ ।















