Dhulikhel Eco Banner new

ट्याक्टरले थिच्दा एक जनाको मृत्यु

4.26K
shares

काठमाडौं, १२ असोज । खोटाङमा ट्याक्रटले किच्दा एक जनाको मृत्यु भएको छ । मंगलबार बुलुका जिल्लाको दिक्तेल बजारबाट दशैँको सामान लिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ त १४९२ नम्बरको ट्याक्टरले किच्दा ५६ वर्षीय टेकबहादुर राईको ज्यान गएको हो ।

ट्याक्टरबाट लडेर जमिनमा पुगेका राईलाई सोही ट्याक्टरले थितेको प्रहिरीले जनाएको छ । राईको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।