Dhulikhel Eco Banner new

एनसीसी र कुमारी बैंकलाई मर्जरमा जानका लागि राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति

5.69K
shares

काठमाडौं, १६ असोज । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई आपसमा मर्जरमा जान राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति दिएको छ । पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तरारीमा रहेका दुबै बैंकलाई राष्ट्र बैंकले शुक्रबार सैद्दान्तिक स्वीकृति दिएको हो ।

दुई बैंकबीच गत असोज १० गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । दुई बैंक गाभिएपछि चुक्ता पुँजी झन्डै २६ अर्ब रुपैयाँको हुनेछ । राष्ट्र बैंकको दबाबमा यी दुई बैंकको मर्ज भएको हो ।