बीमा ऐन कात्तिक २२ बाट लागू हुने, समिति प्राधिकरणमा रुपान्तरण (पूर्ण पाठसहित)
वि.सं.२०७९ असोज ३० आइतवार १८:४३
4.77K
shares
shares

काठमाडौं, ३० असोज । बीमा ऐन राजपत्रमा प्रकाशित भएको छ । गत सात राष्ट्रपतिबाट प्रमाणिकरण भएको बीमा विधेय आज राजपत्रमा प्रकाशिभ भएको हो ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको ऐन एक महिना भित्र लागू हुने व्यवस्था रेको छ । जस अनुसार असोज २३ गते प्रमाणीकरण गरेको ऐन कात्तिक २२ गतेदेखि लागू हुनेछ । यो एनेमा १५२ पृष्ठको १७२ दफा रहेका छन् ।
बीमा ऐन लागू भएसँग हालको बीमा समिति पनि बीमा प्राधिकरणमा रुपान्तरण हुने छ । अहिलेको बीमा समिति सञ्चालक समिति पनि प्राधिकरणको सञ्चालक समितिमा परिणत हुनेछ ।















