Dhulikhel Eco Banner new

यी हुन् काग्रंसले अग्रता लिएका २ क्षेत्र

4.6K
shares

काठमाडौं, ५ मंसिर । आइतबार भएको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेसले तीन क्षेत्रमा आग्रता लिएका छ । मतगणाना सुरु भएर प्राप्त मत अनुसार नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर २ र मनाङमा सुरुवाती अग्रता लिएको हो ।

भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेसका दुर्लभ थापा क्षेत्री र मनाङमा योगेश चौचन थकालीले अग्रता लिएका छन् ।