दैलेख २ बाट कांग्रेसका दिक्पाल कुमार शाही विजयी
वि.सं.२०७९ मंसिर ८ बिहीवार ०९:४४
4.59K
shares
shares

काठमाडौं, ८ मंसिर । दैलेखको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विजयी भएको छ । त्यो क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार दिक्पाक कुमार शाही विजयी भएका छन् ।
कांग्रेसका शाहीले एमालेका दक्ष्मी प्रसाद पोखरेललाई १५३ मतआन्तरले पराजित गरेका हुन् । शाहीले २० हजार १५८ मत प्राप्त गर्दा पोखरेलले २० हजार ५ मत प्राप्त गरे ।















