Dhulikhel Eco Banner new

१५ अंकले घट्यो नेप्से परिसुुचक, अर्ब पनि पुुगेन कारोबार रकम

5.47K
shares

काठमाडौं, ६ जेठ । साताको अन्तिम नेप्से परिसुुचक १५ दशमलव ८२ अंकले घटेको छ । शुक्रबार नेप्से परिसुुचक शून्य दशमलव ७० प्रतिशतले घटेर २२३५ दशमलव ०९ पुुगेको हो ।
नेप्से परिसुुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ५७ अंकले घटेको छ । दिनभर भएका १९ हजार १ सय ९ कारोबारबाट २ सय २३ कम्पनीका २५ लाख २४ हजार २ सय २६ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम ९३ करोड २२ लाख ६ सय ८४ पुुगेको छ ।