Dhulikhel Eco Banner new

कारागारलाई सुधारगृहमा रुपान्तरण गरिने

4.94K
shares

काठमाडौं, १० जेठ । काराकारलाई सुधारगृशमा लैजाने सरकारले नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो नीति लिइने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।