सुसासन कायम गर्न राष्ट्रिय सर्तकता केन्द्रलाई व्यवस्थित बनाइने
वि.सं.२०७९ जेठ १० मंगलवार १८:०४
7.01K
shares
shares

काठमाडौं, १० जेठ । सरकारले सुसासन कायम गर्नका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई थप व्यवस्थित र जिम्मेवार बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।



















