Dhulikhel Eco Banner new

यहीँ वर्ष लगानी सम्मेलन गर्ने अर्थमन्त्री महतकाे घाेषणा

6.25K
shares

काठमाडौं, १८ कात्तिक । अर्थमन्त्री डा. प्रकाशरण महतले यहीँ वर्ष लगानी सम्मेलन गर्ने घाेषणा गरेका छन् । उनले अन्तर्राष्ट्रिय दाताहरुलाई बाेलाएर काठमाडौंमा लगानी सम्मेलन गरिने बताए ।

‘हामीलाई लगानी चाहिएको छ, हामी रिजल्ट चाहान्छौँ’ नेपाल आर्थिक पत्रकार संघकाे कार्यक्रममा बाेल्दै अर्थमन्त्रीले भने, ‘यहीँ फागुन वा चैतमा हामीले अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्नेछौं ।’