नेपाल पेबाट बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट
वि.सं.२०८० पुस २९ आइतवार १६:१९
3.48K
shares
shares

काठमाण्डौं, २९ पुस । नेपाल पेबाट क्युआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ सम्मको छुट पाईने भएको छ ।
माघ १ गतेबाट सिमित अवधिका लागि उक्त छुट पाईने कम्पनीले जनाएको छ । बिगमाटको हाल विन्टर अफर अन्तरगत बिगमार्टको ८१ वटा भन्दा बढि स्टोरमा छुटसंगै थुप्रै आकर्षक पुरस्कारहरु रहेको कम्पनीले जनाएको छ ।
नेपाल पेसँग ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।















