Dhulikhel Eco Banner new

अत्तरिया र सुर्खेतमा जडिबुटी प्रशोधन, बीमाको व्यवस्था पनि गरिने

4.91K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षका लागि अत्तरिया र सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने र बीमाको व्यवस्था समेत गर्ने भएको छ । नगदेवालीका लागि प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।