सरकारले घरेलु मदिरालाई ब्राण्डिङ्ग गर्ने
वि.सं.२०८१ जेठ १५ मंगलवार १६:१८
2.46K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले घरेलु मदिरालाई ब्राण्डिङ्ग गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले घरेलु मदिराको उत्पादन, बजारीकरणका साथै ब्राण्डिङ्गका लागि सरकारले छुट्टै कानून बनाउने भएको हो।















