गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड बजेट
वि.सं.२०८१ जेठ १५ मंगलवार १६:३६
3.08K
shares
shares

काठमाण्डौं, १५ जेठ । गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


















