Dhulikhel Eco Banner new

ब्याज अनुदान सम्बन्धी कार्यविधि परिमार्जन हुने

4.62K
shares

काठमाडौं, १५ जेठ । ब्याज अनुदान सम्बन्धी कार्यविधि परिमार्जन हुने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।