Dhulikhel Eco Banner new

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल घोषणा

3.51K
shares

काठमाडौं, ५ भदौ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ ।यस योजनाले इकाईधनीहरुलाई ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

भदौ २ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।