Dhulikhel Eco Banner new

निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग

3.72K
shares

काठमाडौं, ५ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार मुद्दामा अख्तियारले छानबिन गर्न सक्ने कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् । संसदको राज्य व्यवस्था समिति बैठकमा बुधवार बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले अहिले भ्रष्टाचार नेता र व्यापारी मिलेर गर्ने भएकाले निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग गरे। उनले छानबिनका लागि आयोग बनाउन समेत उनले माग गरेका छन् ।