Dhulikhel Eco Banner new

शेयर बजारमा आज यी ५ कम्पनीको उच्च कारोबार

3.89K
shares

काठमाडौं, २५ कात्तिक । शेयर बजारमा ९ अर्ब ७७ करोडको कारोबार हुदा आज सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३८ करोड ४ लाख कारोबार भएको हो।

यसदिन समृद्धि फाइनान्सको ३४ करोड १९ लाखकारोबार भएको छ भने ङादी ग्रुप पावरको २७ करोड ३ लाख कारोबार भएको छ ।

त्यसैगरी एचआईडीसीएलपीको १९ करोड ५६ लाख कारोबार भएको छ भने साहस ऊर्जाको १९ करोड ४४ लाख कारोबार भएको छ ।