Dhulikhel Eco Banner new

शेयर बजारमा आज यी ५ कम्पनीको उच्च कारोबार

3.3K
shares

काठमाडौं, २७ कात्तिक । शेयर बजारमा ७ अर्ब ८५ करोडको कारोबार हुदा आज गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २९ करोड २८ लाख कारोबार भएको छ।

यसदिन बेस्ट फाइनान्सको २९ करोड २५ लाख कारोबार भएको छ भने आँखुखोला जलविद्युतको २५ करोड ५९ लाख कारोबार भएको छ।

त्यसैगरी जानकी फाइनान्सको २० करोड ५९ लाख कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको १९ करोड ३३ लाख कारोबार भएको छ।