Dhulikhel Eco Banner new

शेयर बजारमा आज यी ५ कम्पनीले गुमाए सर्वाधिक

4.45K
shares

काठमाडौं, २७ कात्तिक । मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ११.१४ अंकले बढेर २,७४८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८० कम्पनीको शेयर मूल्य बढ्दा गुडविल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ९.३६ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले ४.९१ प्रतिशतका दरले गुमाएका छन् भने माछापुच्छ्रे बैंकका लगानीकर्ताले ४.५९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ३.७१ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन बैंक लिमिटेड बन्डका लगानीकर्ताले ३.४८ प्रतिशतका दरले गुमाएका छन् ।