Dhulikhel Eco Banner new

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

3.63K
shares

काठमाडौं, ३० कात्तिक । क्लासिक टेकले देशैभरि विभिन्न तहमा कर्मचारी माग गरेको छ । बजार बिक्री प्रबन्धक, कल सेन्टर, क्षेत्रीय बजार प्रतिनिधि, शाखा प्रबन्धक, फाइबर सुपरभाइजर, फाइबर टेक्निसियन, फ्रन्ट डेक्स प्रतिनिधि लगायत पदमा कर्मचारी माग गरिएको हो ।

माग गरिएका कर्मचारीहरूलाई आकर्षक तलब सुविधा, कर्पोरेट सिम कार्ड, इन्धन तथा मर्मत भत्ता, सामाजिक सुरक्षा कोष, इन्सेन्टिभ लागायतका सेवा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

मार्केटिङ तथा फाइबर पदका लागि सम्बन्धित क्षेत्रमा १ वर्ष काम गरेको अनुभव भएका उम्मेदवारलाई प्रथामिकत दिइने कम्पनीले जनाएको छ ।