Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

3.42K
shares

काठमाडौं, १० मंसिर ।  शेयर बजारमा आज ६ अर्ब ३४ करोडको कारोबार हुदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५४ करोड ७ लाख कारोबार भएको छ।

यसदिन बेस्ट फाइनान्सको २५ करोड २९ लाख कारोबार भएको छ भने नेपाल फाइनान्सको २० करोड ३१ लाख कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ६४ लाख कारोबार भएको छ भनेहाथवे इन्भेस्टमेन्टको १५ करोड ८ लाख कारोबार भएको छ ।