शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ मंसिर २० बिहीवार १५:५६
2.9K
shares
shares

काठमाडौं, २० मंसिर । शेयर बजारमा ८ अर्ब ३६ करोडको कारोबार भएको हुदा नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४२ करोड १९ लाख कारोबार भएको छ ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड ३ लाख कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनको २० करोड ८७ लाख कारोबार भएको छ ।
त्यसैगरी रसुवागढी हाइड्रोपावरको २० करोड ११ लाख कारोबार भएको छ भने जानाकी फाइनान्सको १३ करोड ९८ लाख कारोबार भएको छ ।















