Dhulikhel Eco Banner new

 सुनचाँदीको मूल्य स्थिर,हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.68K
shares

काठमाडौं,२७ मंसिर । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोहि मूल्य कायम भएको छ ।