शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ पुस १४ आइतवार १५:३२
3.65K
shares
shares

काठमाडौं, १४ पुस । शेयर बजारमा ५ अर्ब ४७ करोडको करोडको कारोबार हुदा प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २६ करोड १० लाख कारोबार भएको छ ।
यसदिन जानकी फाइनान्सको १६ करोड ९ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ३४ लाख कारोबार भएको छ ।
त्यसैगरि एनएलजी इन्स्योरेन्सको १२ करोड १३ लाख कारोबार भएको छ भने रिभर फल्स पावरको ११ करोड १८ लाख कारोबार भएको छ ।

















