Dhulikhel Eco Banner new

करिब ६ अर्ब कारोबार हुँदा शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

3.95K
shares

काठमाडौं, २ माघ । झिनो अंकले बढेको शेयर बजारमा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबारभएको छ।

यसदिन सिन्धु विकास बैंकको ३२ करोड ४९ लाख कारोबार भएको छ भने सुपर मादी हाइड्रोपावरको ३० करोड ८८ लाख कारोबार भएको छ ।

त्यसैगरी पिपुल्स हाइड्रोपावरको १८ करोड ४ लाख कारोबार भएको छ भने रिभर फल्स पावर १७ करोड ८६ लाख कारोबार भएको छ ।