Dhulikhel Eco Banner new

आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा खकुरेल नियुक्त

3.06K
shares

काठमाडौं, २६ फागुन । आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको आइतवार बैठकले खकुरेललाई नियुक्त गरेको हो ।

उनी वित्तीय क्षेत्रको राम्रो ज्ञान तथा अनुभव भएका व्यक्ति हुन् ।