शेयर बजारमा ४ अर्ब ४८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ चैत ११ सोमवार १५:२६
4.46K
shares
shares

काठमाडौं, ११ चैत । शेयर बजारमा ४ अर्ब ४८ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३२ करोड ६९ लाख कारोबार भएको छ ।
यसदिन सीईडीबी होल्डिङ्सको १५ करोड २९ लाख कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ९६ लाख कारोबार भएको छ ।
त्यसैगरी,गार्डियन माइक्रो लाइफको १२ करोड ४४ लाख कारोबार भएको छ भने सिन्धु विकास बैंकको ११ करोड ८५ लाख कारोबार भएको छ ।

















