Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ४८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.33K
shares

काठमाडौं, २७ चैत । शेयर बजारमा ४ अर्ब ४८ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४२ करोड ७५ लाख कारोबार भएको हो ।

यसदिन सीईडीबी होल्डिङ्सको ३० करोड २२ लाख कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको २७ करोड ४४ लाख कारोबार भएको छ ।

त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ७२ लाख कारोबार भएको छ भने राधी विद्युतको २० करोड ४४ लाख कारोबार भएको छ ।