शेयर बजारमा ९ अर्ब १३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ जेठ २५ आइतवार १५:३१
2.61K
shares
shares

काठमाडौं, २५ जेठ । शेयर बजारमा ९ अर्ब १३ करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ७२ करोड ९५ लाख कारोबार भएको हो ।
यसदिन युनिभर्सल पावरको ६२ करोड २७ लाख कारोबार भएको छ भने ङादी ग्रुप पावरको ६१ करोड ७१ लाख कारोबार भएको छ ।
त्यसैगरी बुटवल पावरको ४४ करोड ५१ लाख कारोबार भएको छ भने सानिमा माई हाइड्रोपावरको ४ करोड कारोबार भएको छ ।



















