शेयर बजारमा १२ अर्ब ५१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ जेठ २९ बिहीवार १५:३७
3.42K
shares
shares

काठमाडौं, २९ जेठ । शेयर बजारमा १२ अर्ब ५१ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १ अर्ब ८ करोड १४ लाख कारोबार भएको छ ।
यसदिन सानिमा माई हाइड्रोपावरको ७५ करोड ३८ लाख कारोबार भएको छ भने राधी विद्युतको ५४ करोड ४१ लाख कारोबार भएको छ ।
त्यसैगरि, युनिभर्सल पावरको ४८ करोड ८८ लाख कारोबार भएको छ भने बुटवल पावरको ४६ करोड ९० लाख कारोबार भएको छ ।

















