Dhulikhel Eco Banner new

सुनको मूल्य स्थिर,हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.7K
shares

काठमाडौं,९ असार । स्थानीय बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ। आइतवार प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भएको सुनको मूल्य सोमवारका लागि पनि सोहि मुल्यमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

त्यस्तै, सोमवार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आइतवार तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार बढेर २ हजार १७० रुपैयाँमा कायम भएको छ ।