प्रभु इन्स्योरेन्सको लाभांश घोषणा
वि.सं.२०८२ असार ९ सोमवार ११:०१
2.69K
shares
shares

काठमाडौं, ९ असार । प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरधनीहरूलाई लाभांश वितरण गर्ने लाभांश भएको छ ।
कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।
उक्त निर्णय नेपाल बीमा प्राधिरकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

















