नेप्सेमा थपियो १ लाख ७७ हजार कित्ता बोनस शेयर सूचीकृत
वि.सं.२०८२ असार १७ मंगलवार १५:३०
2.73K
shares
shares

काठमाडौं, १७ असार । युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
मंगलबार कम्पनीको कुल ४ प्रतिशत बोनस सेयर अर्थात् १ लाख ७७ हजार २४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। सो सूचिकृत शेयर अब भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।



















